आज युके पाउण्ड बाहेक सबै देशको भाउ घट्यो, कुन देशको कति ?

डिसी नेपाल
१६ साउन २०७६ ८:१४

काठमाडौं । आज (बिहीबार) युके पाउण्ड बाहेक सबै देशको भाउ घटेको छ । आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ ३७ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रिदर १३४ रुपैयाँ ३६ पैसा रहेको छ।

त्यस्तै साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३१ पैसा रहेको छ।

त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ६० पैसा, बिक्रिदर २६ रुपैयाँ ७५ पैसा रहेको छ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ ५३ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९१ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर २९२ रुपैयाँ ८४ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर तलको तालिकामा


No ads found for this position

प्रतिक्रिया

One thought on “आज युके पाउण्ड बाहेक सबै देशको भाउ घट्यो, कुन देशको कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *