गायिका प्राप्ति मल्लको आवाजमा‘भेट घाट छैन’ सार्वजनिक(भिडियो)

डिसी नेपाल
१९ फागुन २०८० ११:३७
24
Shares

काठमाडौं।नेपाली गायनमा राम्रो सम्भावना बोकेकी गायिका प्राप्ती मल्लको आवाजमा रहेको ’भेट घाट छैन’ गीतको भिडियो सार्वजनिक भएको छ।

मनिष श्रेष्ठको शब्द तथा संगीत , रिकेश गुरुङ्ग ‘की‘को एरेन्ज गीतमा रहेको छ । आफनो मायालु लाई भेटन नपाएको गुनासो कुरा गायिकाले गुनासो गरेकी छन्। आफनो मनको राजाको यादमा गायिका उडि उडि मायाको वेगमा रमाउन चाहेको कुरा गीतमा व्यक्त गरिएको छ।

ज्ञानेन्द्र एस हुमागाईँको छायाँकन, पदम सुवेदीको सम्पादन तथा मनिष श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘भेट घाट छैन’ गीतको भिडियोमा मनिष श्रेष्ठ , आहाना र आरसी मैनालीको अभिनय रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *