पशुपतिमा शिवरात्री पर्वको तयारी अन्तिम चरणमा (फोटोफिचर)
काठमाडौं। शुक्रबार मनाईने महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको पशुपति क्षेत्र विकास कोषले जनाएकाे छ।
महाशिवरात्रीको पूर्वसन्ध्यामा बुधबार पशुपतिमा पत्रकार सम्मेलन गर्दै कोषले विभिन्न उपसमितिमार्फत महाशिवरात्री पर्वको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।

तस्वीर: अनिल पाेखरेल/डिसी नेपाल
No ads found for this position
प्रतिक्रिया


Facebook Comment