पूर्णाहुती पूजामा राष्ट्रपति सहभागी
काठमाडौं। राष्ट्रपति रामचन्द्र पाैडेलले स्वयम्भू महाचैतकाे मूल छत्र-गजुर जीर्णाेदवार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधि अनुसार शुभसाइत गरिने पूर्णाहुती पूजामा सहभागी भएका छन्।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आयाेजनामा गरेकाे साे पूजामा पछि मूल छत्र जीर्णादवारमा सहयाेग गर्ने १० जनलाई प्रशंसापत्र साेत राष्ट्रपति पाैडेलले वितरण गरेका थिए।

महाचैतकाे मूल छत्र २०७९ काे हावाहुरीका कारण क्षति पुगेकाे थियाे। यसैबीच राष्ट्रपति पाैडेलले प्रथम महिला सविता पाैडेलका समथमा स्वयम्भू क्षेत्रमा रहेकाे हारती माताकाे समेत पूजा गरेका थिए।


No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment