आयरल्याण्ड वोल्भ्सविरुद्ध आरिफ सेखको अर्धशतक

डिसी नेपाल
१९ चैत २०८० १४:३०
80
Shares

काठमाडौं। आरिफ सेखले आयरल्याण्ड वोल्भ्सविरुद्ध अर्धशतक बनाएका छन्।

जारी टी-२० सिरिजको अन्तिम खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि सेखले आक्रामक ब्याटिंग गर्दै ३० बलमा ५१ रन पुरा गरेका हुन्।

नेपालले यस खेलमा यो समाचार तयार गरुन्जेल १४.१ ओभरमा ५ विकेट गुमाउदै १२० रन बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.