वेस्ट इन्डिज ‘ए’ टिम नेपाल आउने

डिसी नेपाल
२६ चैत २०८० २१:४८
164
Shares

काठमाडौं। टेस्ट टोली वेस्टइन्डिजको ए टोली नेपाल आउने भएको छ। आईसीसी टी–२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज एसँग ५ टी–२० शृंखला खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

अप्रिल २५ देखि दुई टोलीबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने शृंखला ५ मे सम्म चल्नेछ। आईसीसी टी–२० विश्वकप र एसीसी प्रिमियर कपको तयारीका लागि हाल नेपाली क्रिकेट टोली भारतमा रहेको छ।

अप्रिल १२ बाट ओमानमा हुने एसीसी प्रिमियर कप खेल्ने नेपाली टोली भारतबाट ओमान प्रस्थान गर्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *