अल हिलाल सुपर कपको फाइनलमा, रोनाल्डोले पाए रातो कार्ड

डिसी नेपाल
२७ चैत २०८० ६:५९
132
Shares

काठमाडौं। अल हिलाल साउदी सुपर कपको फाइनलमा पुगेको छ। गएराति सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।

अल हिलालको जितमा सलेम अलदावसारी र माल्कमले एक एक गोल गरेका थिए। त्यस्तै अल नासरका लागि एक गोल साडियो मानेले गरेका थिए। यस खेलमा खेलको ८६औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सीमित भएको थियो।

अब साउदी सुपर कपको फाइनलमा अल हिलाल र अल इत्तिहाद खेल्ने भएका छन्। फाइनल खेल अप्रिल ११ मा हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *