नेपाल र हङकङबीचको खेल १८ ओभरको हुने
General view of the ground as toss is delayed due to rain during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024.
Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council
RESTRICTED TO EDITORIAL USE
काठमाडौं । एसीसी प्रिमियर कपमा नेपाल र हङकङको खेल १८ ओभरको हुने भएको छ । खेलअघि वर्षाका कारण केही समय अवरुद्ध भएको खेल १८ ओभरमा छोट्याइएको हो ।
ओमानको अल अमिरात स्टेडियममा हुने खेलमा केही समयपछि टस हुनेछ । यो प्रतियोगितामा नेपालले यसअघिका २ खेलमा दुवै जितेको छ । हङकङले २ खेलमा एक खेल हारेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment