म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

डिसी नेपाल
९ वैशाख २०८१ ७:४०
16
Shares

काठमाडौं। म्यानचेस्टर सिटी एफए कपको फाइनलमा पुगेको छ। गएराति सम्पन्न एफए कपको सेमिफाइनलमा चेल्सीलाई १-० गोल अन्तरले पराजति गर्दै म्यानचेस्टर सिटी फाइनलमा पुगेको हो।

म्यानचेस्टर सिटीको जितमा बेर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

अब फाइनलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाईटेड र कोभेनट्री क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ। दोस्रो सेमिफाइनल खेल आज राति हुँदैछ।

एफए कपको फाइनल भने मे २५ मा हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *