पशुपतिनाथ मन्दिरको सन्ध्याकालीन आरतीमा आनन्द लिँदै श्रद्धालु (फोटोफिचर)
काठमाडौं। आराध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसर हिन्दु धर्मालम्बीहरुका लागि सबैभन्दा पवित्र तिर्थस्थल हो।
पाशुपत क्षेत्रमा रहेका मन्दिरहरुले यो क्षेत्रको महिमा अझ बढाएका छन्। त्यसमाथि हरेक सन्ध्या हुने आरतीले हरेक श्रद्धालुलाई आनन्द दिन्छ।
हेर्नुहोस् पशुपतिनाथको सन्ध्या आरतीका केही मनमोहक तस्वीरहरु









No ads found for this position
प्रतिक्रिया


Facebook Comment