गायिका मञ्जु पौडेलकी छोरीको सुन्दरता, हेर्नुहोस् तस्वीरमा

डिसी नेपाल
२० साउन २०७६ १३:१३

काठमाडौं। नेपाली लोक गीतमा जमेकी गायिका हुन् मञ्जु पौडेल। उनी गायिकासँगै उद्घोषिका पनि हुन्। मञ्जु अहिले देश तथा विदेशका स्टेजहरुमा पनि खुबै देखिन्छिन्।

अहिले मञ्जुको बाटो उनकी छोरी स्नेहाले समातेकी छिन्। खासगरी उनको अभिनयमा रुचि छ। आफ्नो आमाको ‘तलतल लाग्यो मलाई’ बोलको गीतबाट मोडलिङ सुरु गरेकी स्नेहाले अन्य केही गीतमा अभिनय गरिसकेकी छिन्।

उनी अहिले मोडलिङसँगै वेभ सिरिजको काममा व्यस्त छिन्। केही दिनअघि मात्रै उनले अभिनय गरेको वेभ सिरिज ‘ट्वान्टी फस्ट लभ’ सिजन २ को ट्रेलर सार्वजनिक गरिएको छ। सो कार्यक्रममा धेरैको नजरमा परेकी थिईन् स्नेहा ।

तस्वीरमा हेरौं स्नेहाको सुन्दरता :

तस्वीर : कमल साउद

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *