आज सर्वोच्च अदालतका सबै इजलास स्थगित

डिसी नेपाल
२७ वैशाख २०८१ १२:४२
256
Shares

काठमाडौं। सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन्।

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। उनले इजलास बन्द भएपनि सर्वोच्चका प्रशासनिक कम भने हुने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *