जनकपुरमा लोभ लाग्दा आँप (तस्बीरसहित)
जनकपुरधाम। उत्पादन बढेसँगै मधेश प्रदेशको राजधानी जनकपुरधाममा आँपको बिक्री बढेको छ।
हाल जनकपुरधाम फलफूल व्यवसायी संघद्वारा सञ्चालित फलफूल बजारबाट दैनिक २० टनभन्दा बढी स्वदेशी आँप बिक्री हुँदै आएको छ।
जनकपुरधाम बजारमा हाल ४० देखि एक सय रुपैयाँसम्म खुद्रा मूल्यमा आँप बिक्री हुँदै आएको छ।
कलकतिया, बिजु ४० रुपैयाँ, माल्दह किसुनभोग ५०/६० रुपैयाँ, गुलाबखास, जर्दा, दसहरी ६०/७० रुपैयाँ र बम्बई १०० रुपैयाँ प्रतिकेजी बिक्री हुँदै आएको छ।












No ads found for this position
प्रतिक्रिया


Facebook Comment