चितवन पुगेर मेसिनको सहायताले धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरु)
चितवन। २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८१ का अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले मेसिनको सहायताले धान रोपेका छन्।
धान दिवसको अवसरमा शनिबार चितवनको रत्ननगरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले धान रोपेका हुन्।
चितवनमा धान दिवस मनाउन प्रधानमन्त्रीसहित कृषिमन्त्री ज्वाला कुमारी साह बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायत सांसदहरु पुगेका छन्।



तस्बिर :प्रदीपराज वन्त /रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment