त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको छ । जहाज सौर्य एयरलाइन्वसको भएको र अवतरणका क्रममा दुर्घटना भएको बताइएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment