मिस नेपाल २०२४ को उपाधि आश्माकुमारी केसीलाई

डिसी नेपाल
१९ साउन २०८१ १९:४६
668
Shares

काठमाडौं। आश्माकुमारी केसीले मिस नेपाल २०२४ को उपाधि जितेकी छन्।

शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन्।

उनलाई पूर्वमिस नेपाल श्रीच्छा प्रधानले ताज लगाइदिएकी थिइन्।

यस्तै मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावत मिस नेपाल इन्टरनेसनल बनिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.