बिष्णु माझीको तीज गीत‘आइन आमा’ सार्वजनिक (भिडियो)

डिसी नेपाल
८ भदौ २०८१ १५:१४
2.6k
Shares

काठमाडौं। गायिका बिष्णु माझीको तीज गीत सार्वजनिक भएको छ।

हरेक बर्षमा तीजमा नयाँ गीत सार्बजनिक गर्ने गरेकी माझीले यस बर्षमा‘आइन आमा यो तीजमा’शीर्षकको गीत शनिबार सार्वजनिक गरेकी छन्।

माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डिजष्ट्रीज युट्युब च्यानलबाट शनिबार सार्बजनिक गरिएको छ। गीत सार्वजनिक भएको केहि घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन्।

गीतको रचना र संगीत सुन्दरमणि अधिकारीको रहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *