रोनाल्डो युइएफएको विशेष अवार्डबाट सम्मानित

डिसी नेपाल
१४ भदौ २०८१ ७:२३
44
Shares

काठमाडौं। युइएफएले क्रिस्टियानो रोनाल्डोलाई विशेष अवार्डबाट सम्मानित गरेको छ।

युइएफ़ए च्याम्पियन्स लिगमा अहिलेसम्मका सर्बाधिक गोलकर्ता रहेका रोनाल्डोलाई १८३ खेलमा १४० गोल गर्दै च्याम्पियन्स लिगको इतिहासमा सर्बाधिक गोलकर्ता रहेका छन्। रोनाल्डोके पाँच च्याम्पियन्स लिग उपाधि जितेका छन्।

च्याम्पियन्स लिगमा रोनाल्डोपछि धेरै गोल गर्ने खेलाडी लियोनेल मेसी हुन्। मेसीले १६३ खेलमा १२९ गोल गरेका छन्। त्यस्तै मेसी पछि रोबेर्ट लेवानडोस्कीले १२० खेलमा ९४ गोल गर्दै तेस्रो स्थानमा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *