क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको आजको खेलमा नेपालले क्यानडाको सामना गर्दै छ।
क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। क्यानडाले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको हो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment