धमाकेदार ओपनिङ गरेको ‘मिशन मंगल’सँगै प्रदर्शनमा आएको ‘बाटला हाउस’ले कति कमायो ?

डिसी नेपाल
३२ साउन २०७६ १०:१३

एजेन्सी । जोन अब्राहम स्टारर चलचित्र ‘बाटला हाउस’ सिनेमाले रिलिजको पहिलो दिन १४.५० करोड भारू कमाइ गरेको छ।

बक्स अफिस इण्डियाका अनुसार अक्षय कुमारको मिशन मंगलसँगै प्रदर्शनमा आएका उक्त चलचित्रले १४.५० करोड भारु कमाउँलै राम्रो सुरूवात गरको छ। सत्य घटनामा आधारित रहेको सिनेमा १९ सेप्टेम्बर, २००८ मा दिल्ली स्थित ‘बाटला हाउस’मा भएको एक प्रहरी मुडभेडमा आधारित रहेको छ।

सिनेमाको व्यापारमा शनिबार र आइतबार अझ बढोत्तरी देखिने अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *