एनपीएलः विराटनगरले टस जित्यो, लुम्बिनी ब्याटिङमा
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को सातौँ खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्सबीचमा प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने खेलमा विराटनगरले टस जितर बलिङ गर्ने निर्णय लिएको छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार दुई खेलमा पराजित भएको छ। रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले भने आज आफ्नो पहिलो खेल खेल्न लागेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment