एनपीएलः लुम्बिनीले टस जित्यो

डिसी नेपाल
२३ मंसिर २०८१ ८:३६
324
Shares

काठमाडौं। जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुनेछ।

उक्त खेलमा लुम्बिनीले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ।

यसअघि भएका तीनवटै खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। लुम्बिनी भने तीन वटै खेलमा पराजित भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *