एनपीएलः लुम्बिनीले टस जित्यो
काठमाडौं। जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुनेछ।
उक्त खेलमा लुम्बिनीले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ।
यसअघि भएका तीनवटै खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। लुम्बिनी भने तीन वटै खेलमा पराजित भएको छ।
प्रतिक्रिया
धेरै पढिएको.
No trending news available right now.







डिसी नेपाल








Facebook Comment