सुनसरीमा बाक्लो हुस्सुसहित शीतलहर
सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ मा आइतबार बिहान बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सुसहित शीतलहर भएकाले यहाँ कठङ्ग्रिदो जाडो दिनप्रति दिन बढेको छ । चिसोले यहाँको जनजीवन कष्टकर बन्दै गएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment