कीर्तिपुरमा मंगलबार सार्वजनिक बिदा

डिसी नेपाल
२३ मंसिर २०८१ १८:४३
476
Shares

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ।

आइतबार प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले सूचना जारी गर्दै मंगलबार बिदा दिइएको जानकारी दिएका हुन्।

नगर कार्यपालिकाको आइतबार बसेको बैठकले त्यसदिन सातगाउँले जात्रा परेकाले बिदा दिने निर्णय गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *