रवि र विनाको फिचरिङमा ‘पग्लियो यो मन’सार्वजनिक

डिसी नेपाल
२४ मंसिर २०८१ ११:०८
144
Shares

काठमाडाैं। नेपाली सुगम संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको ‘पग्लियो यो मन’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ।

सरगम राईको शब्द तथा संगीत ,सविन लिम्बू को एरेन्ज गीतमा रहेको छ। प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुर्‍याउनको लागि आतुर प्रेमील जोडिको मनो भावनालाई गीतमा चित्रण गरिएको छ।

भिडियोमा विशाल थापा को छायांकन,विकास दाहालको सम्पादन छ ।सोनम पाख्रिनले भिडियोलाई निर्देशन गरेका हुन । गीतको भिडियोमा रवि सुवेदी-बिना राउत को अभिनय जिवन्त देख्न सकिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.