कुलमानबारे छलफल हुने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित
काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ। बिहीबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो।
आजका लागि आह्वान गरिएको बैठक स्थगित भए पनि अर्को मिति तय नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आज बस्ने भनिएको बैठक नियमित हो। आजको बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे उठेका प्रश्न र त्यसबारे छलफल हुने बताइएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment