छोराले गरे बुबाको हत्या
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका-१० शिखरपुर बस्ने ३४ वर्षीय राजाराम बस्नेतले आफ्नै ५० वर्षीय बुबा यदु बहादुर बस्नेतको हत्या गरेका छन्।
राजारामले शनिबार राति कुटपिट गर्दा यदु गम्भीर घाइते भएकोमा उनको मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको हो। अत्यामा संलग्न राजारामलाई प्रहरीले पक्राउ गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment