निकोलस भुसाल पक्राउ

डिसी नेपाल
७ पुष २०८१ २२:१९
4.4k
Shares

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेकाबेला रवि लामिछानेको फोटो सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले थलीबाट आज पक्राउ गरेको हो। उनी पक्राउ परेसँगै घटनाका विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *