फेसबुकमा यस्तो लेखेर रवि लामिछानेलाई भेट्न चितवन हिँडे गायक रामकृष्ण ढकाल
काठमाडौं। आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानको लागि न्यायिक हिरासतमा रहेका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई भेट्न चर्चित गायक रामकृष्ण ढकाल चितवन गएका छन् । ढकाल सोमबार मध्यान्ह चितवन गएका हुन् ।
चितवनका लागि उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनले फोटोसहितको स्टाटस फेसबुकमा पोट गर्दै आफू चितवन जान लागेको जानकारी दिएका हुन् । उनले फेसबुकमा लेखेका छन् – ‘सत्य कहिले हार्दैन, यदि कदमकदाचित हार्यो भने त्यो सत्य होइन !!! सत्यको जीत हुन्छ रवि । निस्पक्ष र पारदर्शी अनुसन्धान होस ।
No ads found for this position
Facebook Comment
प्रतिक्रिया


डिसी नेपाल
How Long Is Zithromax Good For Bactrim For Uti 3 Days cialis Amoxicillin Expiration Dates Medicament Cialis Kamagra Jelly Wiki