माइक्रोबस दुर्घटना हुँदा धादिङमा १६ जना घाइते

डिसी नेपाल
१२ पुष २०८१ १७:१८
224
Shares

काठमाडौं । धादिङमा माइक्रोबस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। धादिङको गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीराजमार्गमा माइक्रोबस दुर्घटना भएको हो।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा२ख २८२९ नम्बरको माइक्रोबस ब्रेक फेल भएर दुर्घटना भएको र घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ। घटनाको विष्तृत विवरण आउन सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *