राखेप उपाध्यक्षमा ध्रुब आचार्य नियुक्त

डिसी नेपाल
१७ पुष २०८१ १८:४१
72
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त भएका छन्।

मंगलबारको मन्त्रिपरिषद बैठकले आचार्यलाई राखेप उपाध्यक्ष नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेको सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

रूपन्देहीका आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्षसमेत हुन्। यसअघि राखेप उपाध्यक्षमा शिव कोइराला थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *