कांग्रेस नेता कोइराला शेखर बेलायत जाँदै

डिसी नेपाल
२० पुष २०८१ १०:५६
100
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला बेलायत जाने भएका छन्।

बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही ९ जनवरीमा बेलायत प्रस्थान गर्ने भएका हुन्।

बेलायतको मिनी संसद (वेस्ट मिनिस्टर) मा जनवरी १३ मा नेता कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।

संसदको त्यो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा बाणिज्य मन्त्रीका साथै वेलायती सांसदको उपस्थिति रहने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *