माछापुच्छ्रेमा हिमपात
पोखरा । कास्कीको माछापुच्छ्रेसहित पोखरा आसपासको उच्च भेगमा हिमपात भएको छ। उक्त क्षेत्रमा वर्षकै पहिलो हिमपात भएको हो।
हिमपात भएपछि माछापुछ्रे हिउँले सेताम्य भएको छ। हिमपात भएपछि माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायत हिमशृंला हिउले ढाकिन थालेका छन्।
हिमपात भएसँगै चिसो बढेको छ। र, मनोरम हिमश्रृंखला अवलोकन गर्ने पर्यटकको संख्यासमेत बढेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment