सरकारले लोकतन्त्रको भावना विपरित काम गरिरहेको छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकार छिट्टै ढल्ने संकेत गरेका छन्।
चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले माओवादीको प्रथमिकतामा सरकार नभएको स्पष्ट पार्दै उक्त संकेत गरेका हुन्।
उनले सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा आपत्तिसमेत जनाएका छन्। ओली नेतृत्वको सरकार बने देखिनै संविधान र लोकतन्त्रको भावनाविरुद्ध काम भइरहेको प्रचण्डले आरोप छ।
सुशासन, आर्थिक विकास र भ्रष्टाचार नियन्त्रणमा विशेष काम गर्दैगर्दा असंवैद्यानिक र अपारदर्शी ढंगबाट नयाँ सरकार बनेको उनको भनाई छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment