कांग्रेस संसदीय दलको बैठक आह्वान, के छन् एजेन्डा?

डिसी नेपाल
११ माघ २०८१ १२:३२
88
Shares

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको लोत्से हलमा बैठक बस्ने कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे बताए।

बैठकमा संसदमा दर्ता भएका विधेयकलाई छिटो पारित गर्ने, सांसदमा प्रभावकारी उपस्थिति, समसामयिकलगायतका विषयमा छलफल हुने उनले डिसी नेपाललाई जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *