अखिल क्रान्तिकारीको मतगणना रोकियो

डिसी नेपाल
१३ माघ २०८१ १०:३५
452
Shares

काठमाडौं। अखिल क्रान्तिकारीको मत गणनामा विवाद सुरू भएको छ। जसका कारण जारी मतगणना मधेस प्रदेशमा पुगे पछि रोकिन पुगेको छ।

शनिबार सम्पन्न निर्वाचनमा कालो मसीले मतदान गराएको भन्दै केही उम्मेदवारका प्रतिनिधिले विरोध गरेपछि अहिले मतदान रोकिएको छ। र, निर्वाचन समितिका अनुसार बिबाद मिलाउने प्रयास जारी राखिएको छ।

खासमा अध्यक्षका उम्मेदवारमा मध्य एक विजय सापकोटा पक्षले कालो मसीलाई मान्यता दिनुपर्ने जनाए पनि अर्का उम्मेदवार उपदेश यादव पक्षले भने असहमति जनाएको छ। अरु प्रदेशमा पछि परेका उपदेशले मधेश प्रदेशमा भने सबैभन्दा धेरै ७० मत पाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *