एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।
संसदको अधिवेसन सुरू हुनु ३ दिन अघि अर्थात आगामी माघ १५ गतेका लागि दलको बैठक बोलाएको हो।
राष्ट्रपति रामचन्द्र पौडेललले संसदको हिउँदे अधिवेशन माघ १८ मा बोलाईएको छ। संसदमा पार्टीका सांसदहरूको भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले बताए ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment