महिला संघ कैलालीको अध्यक्षमा शारदा सुनाम

डिसी नेपाल
२३ माघ २०८१ १३:४९
40
Shares

धनगढी । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघ कैलालीको अध्यक्षमा शारदा सुनाम मनोनित भएकी छन्।

उनलाई संघकी केन्द्रीय अध्यक्ष उषा रावत मिश्रले मंगलबार मनोनित गरेकी हुन्। कैलालीमा महिला नेतृत्वलाई उचाइमा पुर्‍याउन सुनामको नेतृत्वले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ।

सुनामले आफूलाई प्राप्त जिम्मेवारीले आत्मबल बढेरको र दृढताका साथ जिम्मेवारी निर्वाह गर्ने बताएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *