अमेरिकाको पशुपति बुद्ध मन्दिरमा कृष्ण जन्म अष्टमी मनाइँदै

डिसी नेपाल
५ भदौ २०७६ १३:१९

अमेरिका । शिक्षा तथा सांस्कृतिक केन्द्र ग्रेटर वाशिंगटन डिसी ( NECC ) को आयोजनामा म्यारिल्याण्ड राज्यको बेल्सभिल स्थित पशुपति तथा बुद्ध मन्दिरमा यही अगस्ट २३ तारिख शुक्रबार श्री कृष्ण जन्म अष्टमी मनाइने भएको छ। 

नेपाली मन्दिरका पुजारी र नेपालका ख्याति प्राप्त पण्डितहरूको संयुक्त समुहबाट आरतीसहितको वृहत पुजा बेलुकी ५ बजेदेखि शुरु हुने अध्यक्ष खिलेन्द्र न्याैपानेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *