कञ्चनपुरमा पुरुषको शव फेला

डिसी नेपाल
२८ माघ २०८१ २१:५५
112
Shares

कञ्चनपुर । कञ्चनपुरमा एक जना मृत अबस्थामा फेला परेका छन्।

जिल्लाको बेलडाँडी गाउँपालिका–३ खैरिघाट चोकस्थित नहरको कल्भर्टमा बेलडाँडी गाउँपालिका–१ रतनपुरका ४३ वर्षीय मदन बहादुर बिष्ट सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.