मन्त्रिपरिषद बैठक जारी

डिसी नेपाल
६ फागुन २०८१ २०:५५
632
Shares

काठमाडौं। मन्त्रिपरिषद बैठक जारी रहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी रहेको हो।

यो बैठक नियमित भएको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *