मुस्ताङको कागबेनी
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित कागबेनी गाउँ र आसपासको क्षेत्र । प्रसिद्ध धार्मिकस्थल कागबेनीधाम समेत रहेको यहाँ वर्षको दुई पटक सोह्र श्राद्धमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment