पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाँदै

डिसी नेपाल
६ चैत २०८१ १०:३०
944
Shares

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह यो हप्ता गोरखा जाने भएका छन्। गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूर्जा अर्जना गर्न गोरखा जाने पूर्वराजाका संवाद सचिव फणिराज पाठकले जानकारी दिए।

झण्डै एक महिना लामो पोखरा बसाइपछि फागुन २५ गते काठमाडौं फर्किएका पूर्वराजा शाहको स्वागतमा राजधानीमा राजावादीहरुले ठूलो प्रदर्शन गरेका थिए।

राजावादीको प्रदर्शनमा उल्लेख्य सहभागिता देखिएपछि हौसियका पूर्व राजा शाह गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूर्जा गर्न गोरखा जान लागेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *