सुनसान विद्युत प्राधिकरणमा सुरक्षाकर्मी तैनाथ
काठमाडौं। सरकारले नेपाल विद्यतु प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ।
सो निर्णयसँगै सकारको चर्को आलोचना भएको छ। कुलमानलाई हटाउने सरकारको निर्णय विरुद्ध राजधानीमा मंगलबार विहानैबाट प्रदर्शन भइरहेको छ। कुलमानलाई कार्यकारी निर्देशकबाट हटाएपछि नेपाल विद्युत प्राधिकरण भने सुनसान रहेको छ।
प्राधिकरण बाहिर सुरक्षाकर्मी तैनाथ गरिएको छ। सम्भावित विरोधलाई मध्यनजर गर्दै प्राधिकरण बाहिर सुरक्षकर्मी परिचालन गरिएको छ।





No ads found for this position
प्रतिक्रिया


Facebook Comment