निर्मल निवासमा पूर्वराजा र दुर्गा प्रसाईंबीच भेट
काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।
भोलि प्रसाईंकै नेतृत्वमा राजधानी काठमाडौंमा जनप्रदर्शन हुने भएको छ। त्यसकै पूर्वसन्ध्यामा निर्मल निवास पुगेर प्रसाईंले पूर्वराजालाई भेटेका हुन्। उनी पूर्वराजालाई भेट्न सेतो गाडीमा पुगेका थिए।
बुभबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पनि पूर्वराजालाई भेटेको बताइएको छ। सुवेदीको समेत प्रसाईंको आन्दोलनलाई समर्थन छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment