राजावादीको आन्दोलनमा प्रहरी हस्तक्षेप, लाठी चार्ज र अश्रुग्यास प्रहार (तस्बिरहरू)
काठमाडौं । तीनकुनेस्थित राजावादीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ।
राजसंस्थाको पक्षमा आन्दोलन गरिरहेकाहरूमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ।
यतिबेला तीन कुने क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। प्रहरीले पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको हो।

No ads found for this position
प्रतिक्रिया


Facebook Comment