निजी सम्पत्तिमा आक्रमण नगरौं : दुर्गा प्रसाईं

डिसी नेपाल
१५ चैत २०८१ १५:३८
484
Shares

काठमाडौं । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले निजी सम्पत्तिमा आक्रमण नगर्न आन्दोलनकारीलाई आग्रह गरेका छन्।

तीनकुनेमा भएको प्रदर्शनका क्रममा निजी घरमा प्रदर्शनकारीले ढुंगामुढा गरेका छन्। एक घरमा आगजनीसमेत गरिएको छ। उनीहरूले सुरक्षाकर्मीको अश्रुग्यास गनसमेत नियन्त्रणमा लिएका छन्।

आन्दोलन उग्र बनेपछि प्रहरीले गोलीसमेत चलाएको छ।

यहीबीच प्रसाईंले सरकारले आफूहरूको मुख थुन्न खोजेको आरोपसमेत लगाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.