तीनकुने क्षेत्रमा जलाइयो सरकारी गाडी
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्र पेरिसडाँडा नजिक सरकारी गाडी जलाइएको छ।
राजावादी समर्थक प्रदर्शनकारीले सरकारी गाडीमा आगजनी गरेका हुन्। गाडीको नम्बर खुल्न सकेको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment