राजावादीले गरे नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी
काठमाडौं । राजावादीले काठमाडौंको तीनकुनेस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोडपछि आगजनी गरेका छन्।
प्रदर्शनकारीले नेकपा एसको कार्यालय आलोकनगर पुगेर आगजनी गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment